उजुरी तथा विवादको लिखित जवाफ दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
कार्यपालिकाको निर्णय अनुसार रु.५०।-
लाग्ने समय
म्याद तामेल भएको ३ दिनभित्र
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
न्यायिक समिति/ कानून शाखा
आवश्यक कागजातहरू
i. ऐनको अनुसुची-२ बमोजिमको रीत पुगेको निवेदनपत्र
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
iii. विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
iii. विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
न्यायिक समिति/ कानून शाखा
प्रक्रिया चरणहरू
१
संबंधित कानून
—