आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
निर्णय कार्यान्वयन (भराई दिने वा चलन चलाई दिने) विस्तृत विवरण हेर्नुहोस्
क) अचल सम्पत्तिको हकमा :
- घर जग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला सडक संग जोडिएको/नजोडिएको अवस्था ।
- घर नभएको भए घरको तला तथा कवच र सम्भव भएसम्म वर्गफिट)।
- घर जग्गाको अवस्थिति आवास वा औद्योगिक व्यापारिक क्षेत्रको व्यहोरा ।
- घर जग्गाको स्वामित्व रहेको व्यक्तिको भाग चलन गर्नेको नाम थर ।
- घरमा भएको लागत तथा खरिद बिक्री हुने न्यूनतम मुल्य उल्लेख गरि अनुसुची-१२ बमोजिमको ढाँचामा पेश भएको निवेदन ।
ख) चल सम्पत्तिको हकमा :
- स्रोत खुलेको यथासम्भव नगद रहको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम।
नि:शुल्क विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र न्यायिक समिति/कानून शाखा प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
2
निरुपण हुने अधिकार क्षेत्र अन्तर्गत निर्णय र संरक्षणात्मक आदेश जारी विस्तृत विवरण हेर्नुहोस्
i. निवेदनमा पेश गरिएका संलग्न आवश्यक प्रमाण कागजातहरु ।
ii. पक्ष विपक्षीका साक्षीहरुको बयान
iii. बकपत्र ।
iv. विवादीत पक्षहरुको स्वीकारोक्ती
v. पक्षको अवस्था ।
vi. अन्य सम्बन्धित प्रमाण ।
नि:शुल्क विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र न्यायिक समिति प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
3 अनुसूची-९ बमोजिम ढाँचामा दुबै पक्षहरुको मिलापत्रका लागि मेलमिलाप गराई पाउँ भन्ने संयुक्त निवेदन । पक्षहरुको आपसी सहमतिमा विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र मेलमिलापकर्ता, न्यायिक समिति प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
4
उजुरी तथा विवादको लिखित जवाफ दर्ता विस्तृत विवरण हेर्नुहोस्
i. ऐनको अनुसुची-२ बमोजिमको रीत पुगेको निवेदनपत्र
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
iii. विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु
कार्यपालिकाको निर्णय अनुसार रु.५०।- म्याद तामेल भएको ३ दिनभित्र न्यायिक समिति/ कानून शाखा कार्यालय समय भित्र प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/ कानून शाखा
5 i. सम्बन्धित निवेदनको प्रतिलिपि
ii. म्याद तमेली पत्र
कार्यपालिका निर्णय अनुसार निवेदन दर्ता भएको ३ (तीन) दिन भित्र कानून शाखा प्रमुख प्रशासकीय अधिकृत In-person कानून शाखा 1
6
उजुरी तथा विवाद सम्बन्धि निवेदन दर्ता विस्तृत विवरण हेर्नुहोस्
i. न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसुची - १ बमोजिमको रीत पुगेको निवेदन (नेपाली कागजमा)
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
iii. विवाद संग सम्बन्धित आवश्यक कागजातहरु
कार्यपालिका निर्णय अनुसार रु.५०।- हदम्याद तोकिएकोमा हदम्याद भित्र र नतोकिएको र नतोकियको हकमा कार्यविधि वमोजिम सम्बन्धित शाखा प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा 1