कृषि प्रयोगशाला सञ्चालन सम्बन्धमा ।

गोदावरी नगरपालिका अन्तर्गत कृषि तथा पशुपन्छि प्रयोगशालामा कृषि संग सम्बन्धित प्राविधिक सेवा र प्रयोगशाला( माटो परिक्षण तथा वाली संरक्षण) सेवा आज मिति २०८३।०४।११ गते देखी सूचारु भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 कृषि प्रयोगशाला सञ्चालन सम्बन्धमा । १४ साउन, २०८३ PNG